मोर्चाले सरकारको यस्तो प्रस्तावलाई पनि अस्वीकार गर्यो
पुस ७, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारको संविधान संशोधन गरी सहमतिमा पुग्ने प्रस्ताव अस्वीकार गरेको छ । मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै मोर्चाले सरकारको प्रस्ताव अमूर्त, अस्पष्ट...

