भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका एक व्यक्तिको मृत्यु
बैतडी २५जेष्ठ०७७/ भारतबाट फर्किएकै दिन बैतडीमा एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा बसेका सोही वडाको सन्तोली घर भएका ३१ वर्षीय पुरुषको शनिबार...