कसले भन्यो नेपालमा स्थीरता छैन ?- रुद्र कन्दङवा
[caption id="attachment_876" align="alignleft" width="189"] रुद्र कन्दङवा[/caption]नेपाल ओर्लेको भोलि पल्ट एक मित्रसँग भेट भयो. मैले हालखबर सोधें. उनले भने अस्थिर नेपालमा के नै पो गर्न सकिन्छ र? सबै कुरा उस्तै छ...