एक महिनाको तलबदान सहित राष्ट्रपति भण्डारीद्वारा पशुपतिमा पूजा

काठमाडौ, पुस १३ । राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथमा सोमबार पूजा गरेकी छन् ।मुलुकमा भइरहेको संकटमुक्तिको कामना गर्दै राष्ट्रपति भण्डारीले बिहान साढे ९ बजे विशेष पूजा गरेकी पशुपति क्षेत्र विकास कोषका...

लोडसेडिङका बेला अब इन्टरनेट सेवा पनि बन्द

पुस १३, काठमाडौं । लोडसेडिङ भएका बेला राउटर इन्भर्टरमा जोड्दा समेत तपाईको घरमा इन्टरनेट आउन छाडेको छ ? मोबाइल, ल्यापटप वा कम्प्युटरमा इन्टरनेटको टावर देखाए पनि कनेक्ट हुँदैन ?पछिल्लो केही...

बसको छतमा यात्रु राखे पनि कारवाही,मोटर साइकलमा तीन जना बस्न नपाइने,

 काठमाडौं, पुस १३ –भारतको नाकाबन्दीका कारण इन्धन अभावमा कम गाडी चलेको भन्दै ट्राफिक प्रहरीले गएको असोजदेखि छतमा यात्रु चढाउन छुट दिएको थियो । मोटरसाइकलमा पनि ३ जनासम्म चढेर यात्रा गर्ने...

भूकम्पपीडितका लागि ल्याइएको त्रिपाल अलपत्र

बाँके खजुरा, १३ पुस । नेपालगन्ज भन्सार कार्यालयमा एक हजार थान त्रिपाल अलपत्र परेका छन् ।भूकम्पपीडितका लागि भारतबाट नेपालगन्ज नाका हुँदै भित्र्याइएका करिब एक हजार थान त्रिपाल भन्सार कार्यालयको खुल्ला...

साफ च्याम्पियनसिप फुटबलको समूहचरणबाटै बाहिरियो नेपाल

काठमाडौं, १३ पुस । साफ च्याम्पियनसिप २०१५ को लिग चरणको यात्राबाट नेपाल समुहचरण बाटै बाहिरिएको छ । समूह ‘ए’ को लिग चरणको आइतबार भएको अन्तिम खेलमा नेपाल भारतको हातबाट ४–१...

गाेरखा पुगेर डा. बाबुराम भट्टराईले राजा सम्झीए

गोरखा, १२ पुस । पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति निर्माण अभियानका केन्द्रीय संयोजक डा. बाबुराम भट्टराईले बर्तमान सरकार राजाविनाको पञ्चायतजस्तो भएको बताएका छन् । नयाँ शक्ति निर्माण अभियानका क्रममा गृहजिल्ला गोरखा...

दाइजो नल्याएको रिसमा जेठानी र देवरानी दुबै घरबाट लखेटिए, ७ महिने बच्चामाथि कुटपीट

कोहलपुर, पुष १२ । होलिया–९ कधैपुरुवाकी २४ बर्षीय तारावती हरिजनलाई विवाहमा मोटरसाईकल, दुई लाख नगद दाइजो नल्याएको भन्दै पुष १ गते घरबाट लखेटिइन्। उनी अहिले माइतीघर फत्तेपुर–१ मा बस्दै आएकी...

आफुखुशी मन्त्रालय थपेकोमा सांसदहरुको आपत्ती

काठमाडौँ, १२ पुस । व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिको आजको बैठकमा सरकारले आफुखुशी मन्त्रालय थप गरेकोमा सांसद्हरूले आवाज उठाउनुभएको छ ।प्रशासन सुधार आयोगको सुझावअनुसार मन्त्रालयको सङ्ख्या घटाउनुपर्नेमा उल्टै बढाइएकोमा उहाँहरूले असन्तुष्टि...

एक किलो सुनसहित बंगलादेशी नागरिक पक्राउ

काठमाडौं, १२ पुस । बङ्गलादेशी नागरिक साहिद खान एक किलो अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।मलेसियन एयरको एमएच ११४ नम्बरको उडानद्वारा क्वालालम्पुरबाट नेपाल आएका राहदानी नम्बर विसी...

कोषराज वन्तकाे बयानले सशस्त्रका तीन पूर्वआइजीपीलाइ गर्याे जेल चलान

काठमाडौं, १२ पुुस । मागेजति धरौटी बुझाउन नसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका तीन जना आइजीपीहरुलाई जेल चलान गरेको छ ।निलम्बनमा परेका सशस्त्रका आईजीपी कोषराज वन्तले अख्तियारमा बयान दिने...