नाकाबन्दी खुलेपछि विद्युत महशुल १८ प्रतिशतले बढाउने तयारी
२४पुष, काठमाडौं ।सरकारले नाकाबन्दी खुलेपछि विद्युत महशुल १८ प्रतिशतले बढाइने तयारी थालेको छ । गत वर्ष नै विद्युत महशुल बढाउन सिफारिस गरे पनि अदालतमा मुद्दा परेपछि यो प्रक्रिया रोकिएको थियो...