भारतीय गृहमन्त्रीसँग वार्ता गरिरहेकै बेला महतोलाई ओलीको फोन
काठमाडौं, पुस २८ । प्रधानन्त्री केपी शर्मा ओलीले दिल्लीमा उपचार क्रममा रहेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई फोन गर्दै छिट्टै काठमाडौं फर्कन आग्रह गरेका छन् ।मेदान्त अस्पतालमा स्वास्थ्य उपचारपछि ‘फलो–अप’...

