८ प्रतिशतले अवमूल्यन भयो नेपाली मुद्रा

काठमाडौं, २९ पुस । एक वर्षको अवधिमा डलरको तुलनामा नेपाली रुपैयाँको मूल्य ८ प्रतिशतले ह्रास भएको छ । २०७१ माघ १४ गतेको तुलनामा बुधबारका लागि दिइएको डलरको विनिमय दरको आधारमा...

नाकाबन्दीले  ३ खर्ब ४ अर्बको क्षति, २२ सय उद्योग बन्द,४ लाख लाइ बेरोजगारी बनायाे 

काठमाडौं, २९ पुस । मधेस आन्दोलन र भारतीय नाकाबन्दीले तीन खर्ब चार अर्ब रुपैयाँ बराबर क्षति र चार लाख मजदुर बेरोजगार भएको दाबी निजी क्षेत्रले गरेका छन् । यो अवधिमा...

लियोनल मेस्सीले पाँचौं पटक फिफा बालोन डी’ओर जिते

जुरिच, २८ पुस । अर्जेन्टिना तथा बार्सिलोनाका स्टार फुटबलर लियोनल मेस्सीले पाँचौं पटक फिफा बालोन डी’ओर जिते । यसक्रममा अन्तिम चरणमा उनले आफ्नै टिममेट तथा ब्राजिलियन युवा स्टार नेयमार र...

वार्तामा सरकारी बेवास्ता, सत्तारुढ दलकै कार्यदल सदस्य आउनै छाडे

काठमाडौं, २९ पुस । सत्तारुढ एमाले र एमाओवादीको बेवास्ताका कारण ‘तीन दल–मोर्चा कार्यदल’ का पछिल्ला बैठक प्रभावहीन बन्न थालेका छन् । तीन ठूला दल र आन्दोलनरत मधेसी मोर्चा बीचको बैठक...

भन्सारमा भारतको कडाई, भारत छिर्न २४ घन्टे पास

काठमाडौं, २९ पुस । जोगबनीस्थित भारतीय भन्सारले २४ घन्टाका लागि भन्दै भारत प्रवेश गर्ने नेपाली सवारी साधनसँग रकम उठाउन थालेको छ ।नयाँ नियमअनुसार भारतीय भन्सारमा नेपाली सवारीसाधनलाई प्रतिमोटरसाइकल ३० रुपैयाँ,...

६ जिल्लाका भूकम्पपीडितलाई भोकमरीको खतरा

काठमाडौं, २९ पुस । भूकम्प प्रभावित जिल्लाका ४८ हजार परिवार भोकमरीको उच्च जोखिममा परेका छन् । कृषि मन्त्रालयको तथ्यांक अनुसार ४८ हजार परिवारका दुई लाख ६० हजार जनता भोकमरीको उच्च...

ट्रान्फर्मर नपाउँदा चार वर्षदेखि अन्धकारमा बस्न बाध्य

 पुस २९, दाङ । चारवर्ष अघि विद्युत विस्तारका पोल गाड्ने र तार तान्ने काम पुरा भएपनि बाघमारेवासीले अझैं विजुली वत्ति वाल्न पाएका छैनन् । विधुत ट्रान्सफर्मर जडान नहुदा बाघमारे गाविस...

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गर्नेविरुद्ध मुद्दा दायर

काठमाडौँ, २९पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी राहत शिक्षकमा सेवा सुरु गरेको भन्दै रुपन्देहीका सत्यदेव लोधविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।आयोगका प्रवक्ता...

भारतीय गृहमन्त्रीसँग वार्ता गरिरहेकै बेला महतोलाई ओलीको फोन

काठमाडौं, पुस २८ । प्रधानन्त्री केपी शर्मा ओलीले दिल्लीमा उपचार क्रममा रहेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई फोन गर्दै छिट्टै काठमाडौं फर्कन आग्रह गरेका छन् ।मेदान्त अस्पतालमा स्वास्थ्य उपचारपछि ‘फलो–अप’...

सर्वोच्चलाई प्रधानमन्त्री ओलीले लेखे यस्तो जवाफ

काठमाडौँ, २८ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन आवश्यताअनुसार मन्त्रालय थपघट गरी मन्त्रिपरिषद् विस्तार गर्नुपरेको कारणबारे सर्वोच्च अदालतलाई लिखित जवाफ पठाएका छन् ।नेपालको संविधानमा २५ जनाभन्दा बढी सङ्ख्यामा मन्त्री...