सांसद सरिता गिरीकाे घरमा कालाे झण्डा
				 काठमाण्डाै२९जेष्ठ०७७/भारतले नेपालकाे हडपेको भूमि सहीत समेटेर नयाँ नक्सा जारी गर्ने सरकारी कदमविरुद्ध निरन्तर अभिव्यक्ति दिँदै आएकी जनता समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरीकाे घरमा केही युवाहरुले  कालाे झण्डा  गाडेका छन...			
		
