‘ब्लडमनी’ अस्वीकार गरेपछि साउदीमा एक नेपालीलाई मृत्युदण्डको फैसला

दोहा, १६ फागुन । ‘ब्लडमनी’ लिएर माफी दिन स्थानीय अधिकारीहरुले समेत गरेको प्रस्ताव पीडित परिवारले अस्वीकार गरेपछि साउदीको अदालतको अदालतले एक नेपालीलाई मृत्युदण्डको फैसला सुनाएको छ। यो फैसलालाई साउदी प्रशासनले...

‘माथिको आदेश’ भन्दै आईओसीले आपूर्ति रोक्यो, नाकाबन्दी कायमै !

काठमाडौं, १६ फागुन । नाकाबन्दी खुले पनि भारतबाट अझै सहज रुपमा इन्धन आपूर्ति हुनसकेको छैन । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणपछि सहज रुपमा इन्धन आपूर्ति हुन्छ भन्ने सरकारको विश्लेषण गलत...

स्पेनले नेपाली खेलाडीलाई बोलायो, विमल, अनन्त र अन्जन जाने

काठमाडौं, १४ फागुन । विश्व फुटबलकै प्रमुख गन्तव्य देश मानिन्छ स्पेन ।जहाँबाट विश्वका स्टार लियाेन मेस्सी, क्रिस्टियानो रोनाल्डोजस्ता खेलाडी उत्पादन भएका छन् । यस्ता स्टार खेलाडीको उत्पादन गर्ने स्पेनले नेपाली...

एटीएमको पासवर्ड चार अंककै किन ?

एजेन्सी । एटीएम अर्थात अटोमेटेड टेलर मेसिन । चाहिएको बेला तुरुन्तै पैसा निकाल्न सकिने एटीएमको बारेमा नसुन्ने सायदै होलान् । अहिले त एटीएम नबोक्ने मानिस भेट्नै गाह्रो हुन्छ । हरेकको...

एयर काष्ठमण्डपको विमान  पादुर्घटना, पाइलटले आफू मरेर पनि यात्रुहरुलाई जोगाए’ 

जुम्ला १४ फागुन । ‘जहाजमा खराबी आयो, अब जुम्ला पुगिँदैन’ मुख्य पाइलट दिनेश न्यौपानेले यत्ति भन्नासाथ यात्रुहरु चिच्याउन थाले । तत्कालै सबैलाई सान्त्वना दिँदै दिनेशले भने, ‘हामी मरेर पनि तपाईंहरुलाई...

एसएसपीसहित पाँच जनाविरुद्द सम्पत्ति शुद्धीकरण मुद्दा

काठमाडौं,फागुन १३ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट बर्खास्त गरिएका रविराज श्रेष्ठसहित पाँच जनामाथि बुधबार मुद्दा दायर गरेको छ । एक करोड २४ लाख ३२ लाख...

प्रधानमन्त्रीको भारत भ्रमण: किन आएन संयुक्त विज्ञप्ति, के राख्न मानेन भारतले ?

फागुन १३, काठमाडौं । ६ दिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली बुधवार राति स्वदेश फर्किए। तर प्रधानमन्त्रीको हरेक भारत भ्रमणमा संयुक्त वक्तव्य जारी गर्ने परम्परा यसपटक तोडिएको छ...

देउवा पक्षले संस्थापनकाे पदाधिकारी बढाउने प्रस्तावको कडा प्रतिवाद गर्ने

 काठमाडौं, १३ फागुन । कांग्रेसको संस्थापन पक्षले केन्द्रीय पदाधिकारी बढाउने प्रस्ताजव ल्याउने भएपछि बरिष्ठ नेता शेरवहादुर पक्षले त्यसको विरोधमा कडा प्रतिवाद गर्ने तयारी गरेको छ।देउवा पक्षीय दोस्रो पुस्ताका नेताहरुको अग्रसरतामा...

८४ प्रतिशत ग्यास विक्रेता अबैध

काठमाडौं, १३ फागुन । काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका ग्यास विक्रेतामध्ये ८४ प्रतिशतभन्दा बढी ग्यास पसल अबैध रुपमा सञ्चालनमा रहेको पाइएको छ।ग्यास बिक्रेताले सम्पूर्ण पूर्वाधार तयार पारी वाणिज्य विभाग र नेपाल...

सिन्धुपाल्चोक केन्द्र भएर ५.४ रेक्टरको परकम्प

काठमाडौं, १२फागुन /  बुधबार दिउँसो ३ बजेर ७ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्र भएर ५ दशमलव ४ रेक्टर स्केलको परकम्प गएको छ ।परकम्पको धक्का काठमाडौंमा पनि महसुश गरिएको थियो ।यसअघि गएको...