एमसिसी पास भए अमेरिकी सेना आउने कुरा निराधारः काँग्रेस प्रवक्ता शर्मा
काठमाडौं १ आषाढ०७७/नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एमसिसी पास भए अमेरिकी सेना नेपाल पस्ने कुरा निराधार भएको बताएका छन् । काँग्रेस झापाले आइतबार आयोजना गरेको कार्यक्रममा उहाँले एमसिसी पारित भए...

