मधेस आन्दोलनका घाइतेको उपचारका लागि सरकारले एकमुष्ट रकम दिने
काठमाडौं, फागुन २९ – प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मागअनुसार आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको उपचार खर्च एकमुष्ट दिने बताउनुभएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बेलुका सरकार...