ल्हारक्याल लामाले कसरी धेरै पैसा कमाए
काठमाडौं, १ चैत । ल्हारक्याल प्रायः पाँचतारे होटेलमा बस्छन् । विभिन्न देशका कूटनीतिज्ञसँग उनको भेटघाट हुने गर्छ ।यार्सागुम्बाको कारोबारमा उनी सम्लग्न छन् । गुम्बाबाट कतिपय व्यक्तिहरुलाई विदेश पठाएर उनले पैसा...

