पित्तलकाे मु्र्ती लाइ सुन भनेर बेच्दा पक्राउ

काठमाडौं, फागुन ३० -  पित्ततलको पहेलो धातु बाट बनेकाे  बुद्धको मुर्तिलार्ई सुनको मुर्ति हो भनेर ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको कुमारी ६ बस्ने प्रदिप...

कांग्रेस केन्द्रीय सदस्यको मतगणनामा पछि परेका हस्तीहरु

काठमाडौं, फागुन ३० । नेपाली कांग्रेसको १३औं महाधिवेशनमा खुला केन्द्रीय सदस्यको मतगणनामा केही हस्तीहरु पछि परेका छन् । शनिबारसम्म गरिएको मतगणनामा २५ भित्र पर्न नसकेका हस्तीहरुको सूची लामै देखिएको छ...

भारतबाट ल्याइएको बिजुली सम्झौता विपरीत

काठमाडौं, ३० फागुन । उपयोग नभए पनि वर्षभरिकै एक अर्ब रुपैयाँभन्दा बढी प्रसारण शुल्क तिर्नेगरी भारतबाट ल्याइएको बिजुली दुई पक्षबीच यसअघि भएको सम्झौताविपरीत भएको पाइएको छ ।नेपाल र भारतबीच भएको...

खुल्यो केरुङ नाका

रसुवा, ३० फागुन । दुई सातापछि चीनको केरुङ नाका संचालनमा आएको छ।होल्सार र नयाँ वर्ष मनाउने क्रममा चीनले आफ्नो नाका बन्द गरेको थियो। शुक्रबारबाट नाका संचालनमा आएको भन्सार कार्यालयले जनाएको...

प्रम ओलीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार : उपप्रम केसी

फलेवास (पर्वत), फागुन २८ । उपप्रधानमन्त्री चित्रबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने बताएका छन् ।पर्वत जिल्लाको आठाैँ जिल्ला परिषद्को शुक्रबार उद्घाटन गर्दै सहकारी तथा गरिबी...

चीनको नयाँ प्रस्ताव- पाइपलाइबाट कच्चा तेल लग्नुहोस्

काठमाडौं, २९ फागुन । प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणमा इन्धन खरिद सम्झौता हुने अपेक्षा गरिएको छ ।नेपालले कुल खपतको ३० प्रतिशत प्रशोधित इन्धन आयात तयारी गरिरहँदा चीनले कच्च तेल...

जम्बो टोली चीन जानेभएपछि ११ जनाको मात्र खर्च बेहोर्ने चीनको प्रस्ताव

काठमाडौं, २९ फागुन । चीनले प्रधानमन्त्री केपी ओलीको आसन्न भ्रमणमा ११ जनाको मात्र खर्च व्यहोेर्ने भन्दै नेपाल सरकारलाई अवगत गराएपनि भ्रमण टोली भने जम्बो हुने भएको छ ।परराष्ट्र मन्त्तालयका अनुसार...

मधेस आन्दोलनका घाइतेको उपचारका लागि सरकारले एकमुष्ट रकम दिने

काठमाडौं, फागुन २९ – प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मागअनुसार आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको उपचार खर्च एकमुष्ट दिने बताउनुभएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बेलुका सरकार...

वैदेशिक रोजगार विभागका शाखा अधिकृत खरेल घुस लिदाँलिदैँ पक्राउ

फागुन २८, काठमडौं । वैदेशिक रोजगार विभागका शाखा अधिकृत उत्तमप्रसाद खरेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिदाँलिदैँ पक्राउ गरेको छ ।कानुन शाखाका अधिकृत खरेललाई १ लाख घुससहित पक्राउ गरिएको हो...

मुद्दा सम्बोधन गर्न सरकार गम्भीर छैन : अध्यक्ष यादव

पथरी (मोरङ), २८ फागुन । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनको स्वरुप परिवर्तन गरेर मधेसका मुद्दा सम्बोधन गर्ने अवसर दिएपनि त्यसतर्फ सरकार गम्भीर नभएको...