कांग्रेस केन्द्रीय समितिको पहिलो बैठकका ऐजण्डा : हिन्दुराष्ट्रदेखि नेविसंघको महाधिबेशनसम्म
काठमाडौं, ५ चैत । नेपाली कांग्रेसको पहिलो केन्द्रीय समिति बैठकमा हिन्दुराष्ट्र, नेपाल बिद्यार्थी संघ र तरुण दलको निर्वाचनका बिषयमा छलफल हुने भएको छ । झण्डै १२ बर्षदेखि हुन नसकेको नेपाल...