बिप्लव माओवादीबाट काठमाडौंका जिल्ला शिक्षा अधिकारीलाई कालोमोसो

काठमाडौं, १५ बैशाख । जिल्ला शिक्षा कार्यालय काठमाडौंका जिशिअ शंकरबहादुर गौतमलाई विप्लव माओवादीका कार्यकर्ताले कालोमोसो दलेका छन् ।जिल्ला शिक्षा अधिकारी गौतमकै कार्यकक्षमा प्रवेश गरी विप्लव माओवादीका कार्यकर्ताले कालोमोसो दलेको प्रहरीले...

सहायकमन्त्री विराज विष्ट पदमुक्त, रेशम लामा बेलुका सपथ लिँदै

काठमाडौं, वैशाख १५ – प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री विराज विष्टलाई बुधबार पदमुक्त गर्नुभएको छ ।राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय सदस्य विष्टलाई सरकारबाट फिर्ता बोलाउन...

‘सबै राजनीतिक दलले स्वयम्सेवक खटाउने कार्यमा प्रतिस्पर्धा गरौँ’

काठमाडौं, बैशाख १५ -प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनःनिर्माण अभियानमा स्वयम्सेवक खटाउने कार्यमा प्रतिस्पर्धा गर्न राजनीतिक दललाई आह्वान गरेका छन् ।पुनःनिर्माणका लागि खटिएका इञ्जिनियरलाई बिदाइ गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आज...

रसुवा केन्द्रबिन्दु बनाई भूकम्प गयो

बैशाख १४, रसुवा । आज दिउँसो ३ बजेर १८ मिनेटको समयमा रसुवा केन्द्रबिन्दु बनाई ४.३ रेक्टर स्केलको भूकम्प गएको छ ।यसअघि बैशाख १२ गतेकै दिन बिहान २ बजेर १६ मिनेटको...

कोरियन भाषा परीक्षाको लागि डडेल्धुरामा १८ गते देखि आवदेन फाराम संकलन गरिदैँ

बैशाख १४, डडेल्धुरा । कोरियन भाषा परीक्षाको लागि यसबर्ष डडेल्धुरामा आवेदन फाराम संकलन गर्नका लागि तयारी भइरहेको छ । सातौं कोरियन भाषा परीक्षाको आवेदन फाराम भर्न डडेल्धुरा संकलन केन्द्रमा बैशाख...

आमाछोराको आत्महत्या

१४ वैशाख, तनहुँ।क्यामिन गाविस वडा नं २ माझफाँटमा आज आमाछोराले आत्महत्या गरेका छन् ।आत्महत्या गर्नेमा २५ वर्षीया रीता थापा र उनका पाँच वर्षीय छोरा मिसन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी...

मागभन्दा ६० हजार टन ग्यास कम

१३ वैशाख, काठमाडौं ।नाकाबन्दी खुलेको अढाई महिना बितिसक्दा पनि खाना पकाउने ग्यासको माग र आपूर्तिबीच ६० हजार टनको ‘ग्याप’ छ ।पाँच महिना लामो नाकाबन्दीले खाली भएका ग्यासका सिलिन्डरहरु रिफिलिंङ् गर्न...

देउवाको दिल्ली भेटघाटले काठमाडौंमा तरंग

 वैशाख,१३, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा यतिखेर दिल्लीमा छन् । उनी दिल्ली पुग्नासाथ नेपाली राजनीतिमा अज्ञात आशंकाहरु बढ्दो छ ।एकजना नेता दिल्ली जानु खासै ठूलो कुरा होइन होला ।...

प्रचण्ड भन्छन् : जनयुद्धका सम्पूर्ण घटनाको जिम्मा म लिन्छु

दाङ, बैशाख ११ -एकीकृत (नेकपा) माओवादीका अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धका सम्पूर्ण घटनाको जिम्मा आफूले लिने बताएका छन् ।क्रान्तिकारी पत्रकार सङ्घ दाङले शनिबार दाङको घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले...

कनकमणीलाई,बचाउमा न मिडिया न बुद्धिजिवी

वैशाख,११ काठमाडौं ।साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितलाई अख्तियार दुरुपयोग अनुसन्धानले सार्वजनिक सम्पत्ति दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको भन्दै पक्राउ गर्दा देशमा खासै ठूलो हलचल भएन । आफूलाई बरिष्ठ पत्रकार...