विवादको घेरा भित्र ‘गाजलु’,कुमारी घरका पदाधिकारीहरु लाई देखाएर मात्र हलमा रिलिज गर्ने प्रतिबद्धता
नेवारी समुदायमा चलिआएको प्रथा कुमारीको जिवनकथामा आधारित अनमोल केसी स्टारर फिल्म ‘गाजलु’ अहिले विवादमा परेको छ ।फिल्मको ट्रेलर सार्वजनिक भएपछि चलचित्रको विषयमा कुमारी घरले प्रश्न उठाएपछि फिल्म चर्चामा आएको छ...