भूकम्पपीडितलाई आवास अनुदान वितरण गर्न सबै बैंकलाई सहभागी गराइने
काठमाडौँ, २७ वैशाख । विस्तृत घरधुरी सर्भेक्षणबाट छनोट भएका भूकम्पपीडितलाई आवास अनुदान वितरण गर्न क, ख र ग वर्गका सबै बैंकलाई सहभागी गराइने भएको छ ।बैंकका सबै शाखालाई अनुदान वितरणमा...