पाँच वर्षसम्म नवीकरण नगर्ने एनजिओ खारेजी, नवीकरण नै नगरी ४० हजार सञ्चालनमा
काठमाडौं, २७ वैशाख । मुलुकको राजधानी काठमाडौंमा विभिन्न उद्देश्यका लागि खोलिएका गैरसरकारी संघ संस्था एनजिओको संख्या झन्डै ४५ हजार रहेको छ ।जिल्ला प्रशासन कार्यालय काठमाडौंको तथ्यांकअनुसार हालसम्म दर्ता भएका ४५...