भारतीय राजदूतलाई फिर्ता पठाउने हल्ला मात्र , उप प्रधान मन्त्री बाट खण्डन
काठमाडौ, २७ बैशाख । भारतीय राजदूत रञ्जित रेलाई फिर्ता पठाउने तयारीको नेपाल सरकारले खण्डन गरेको छ ।उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले नेपालस्थित भारतीय राजदूत रञ्जित रेलाई फिर्ता पठाउने तयारी...

