माओवादी एकतापछि पार्टीको नाम नेकपा ‘माओवादी’ केन्द्र
काठमाडौं ६ जेठ, पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको एमाओवादीको नाम परिवर्तन भएको छ । माओवादी एकता घोषणा पूर्व केही बेर अघि सकिएको एकता संयोजन समितिको बैठकले एकतापछि पार्टीको नाम नेकपा ‘माओवादी’ केन्द्र...

