शुक्रबारदेखि दैनिक १ घण्टा घट्ने भो लोडसेडिङ
काठमाण्डौ ५,जेष्ठ । संचालनमा रहेका ठूला जलविद्युत आयोजना क्षेत्रमा केही दिनदेखिको वर्षाका कारण पानीको सतह बढेर उत्पादन समेत बढेको भन्दै नेपाल विद्युत प्राधिकरणले शुक्रबारदेखि लोडसेडिंग घटाउने तयारी गरेको छ ।प्राधिकरणले...