विश्वमा नपाईने हिन्दूहरुले पुजा गर्ने कालीगण्डकी नदीको शालिग्राम कहाँ जाँदैछ ?
जेष्ठ ६, म्याग्दी । विश्वमै अत्यन्त दुर्लभ मानिएको बहुमूल्य धार्मिक शिला शालिग्राम चोरी सिकारीका कारण कालीगण्डकी नदीबाट लोप हुने अवस्थामा पुगेको छ ।संसारभरि अन्त कतै नपाइने तर कालीगण्डकी नदीको कागबेनीदेखि...

