आत्महत्याको जोखिम बढ्दै । लकडाउनमा आत्महत्या भयावह भन्नु गलत-गोपाल ढकाल, मनोविद
[caption id="attachment_43833" align="alignleft" width="246"] गोपाल ढकाल, मनोविद[/caption] कोरोनाको संकट र लकडाउन पछि आत्महत्या गर्नेको संख्या बढ्यो ! आत्महत्याको अबस्था भयावह हुँदै भन्ने जस्ता समचार हिजो आज आउन थालेका छन ।...

