नेपाली उसुकर्मी दक्षिण एसियाली उसु संघको विभिन्न पदमा निर्वाचित
काठमाण्डाै, २६ जेठ – नेपाल उसु सङ्घका चार पदाधिकारी दक्षिण एसियाली उसु महासङ्घको विभिन्न पदमा निर्विरोध निर्वाचित भएका छन् ।श्रीलंकाको कोलम्बोमा मंगलबार सम्पन्न दक्षिण एसियाली उसु महासंघको कोंग्रसबाट उसु संघबाट...

