यस्तो रहेछ नयाँ शक्तिको ‘ज्याकेड बीज्ञापन’को मूल्य सूचि
काठमाडौं, ३१ जेठ । मिडिया मार्केटिङमा एउटा हल्ला छ, ‘कान्तिपुरका मालिकको बाबुको श्रद्धाञ्जली छाप्दा पनि ज्याकेट एडको चालिस लाख लिन्छन्’ । हल्लाकै बीचमा आईतबार विहानै गोरखा पत्र बाहेक हरेक ब्रोडसिट...

