पायनियरलाई अन्नपूर्ण बुद्धिचालको उपाधि
काठमाडौँ, असार १, -पायनियर स्कुलले १२औं अन्नपूर्ण मैत्रीपूर्ण खुला अन्तरविद्यालय बुद्धिचाल प्रतियोगिताको उपाधि जितेको छ ।प्रतियोगितामा ३५ अङ्क हात पारेको पायनियरले तीन स्वर्ण र दुई रजतसहित नौ पदक हासिल गर्दै...