मृतक नेपालीसहीत नेपाल अाउनचाहने नेपाली लिन काबुल पुग्यो नेपाली विमान
८ असार काठमाडौ । १२ नेपालीको शब र घाइते लिन काठमाडौंबाट बिहान ३ बजे उडेको नेपाल वायु सेवा निगमको जहाज अफगानिस्तानको राजधानी काबुलमा पुगेको छ । परराष्ट्र मन्त्रालयले सफलतापूर्वक विमान...

