मुस्ताङमा युरेनियम, पेट्रोलियम र नुनखानी खोजिँदै
असार १५, मुस्ताङ । उद्योगमन्त्री सोमप्रसाद पाण्डे पेट्रोलियम पदार्थ, युरेनियम र नुनखानीको अध्ययन गर्न मुस्ताङ आएका छन् ।मुस्ताङको छुसाङ गाविसमा पुगेका मन्त्री पाण्डेलाई त्यहाँका स्थानीयबासिन्दाले तेताङस्थित नुनखानी तत्काल सञ्चालन गर्न...

