सरकारकै खर्चमा काबुल आक्रमणमा मारिएकाहरुको शव नेपालमा ल्याइएको हो
असार १५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काबुल आक्रमणमा मारिएकाहरुको शव सरकारकै पहल र खर्चमा ल्याइएको बताएका छन् ।व्यवस्थापिका संसदको बुधबारको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले रोजगार दाता कम्पनीले पैसा...

