बधशाला जस्ता क्वारेन्टाइन र आरडिटि टेष्टले नागरिक धरापमा-शेखर जङ्ग रायामाझी
[caption id="attachment_43759" align="alignleft" width="393"] शेखर जङ्ग रायामाझी[/caption] आज ठुला राष्ट्रिय अखबारमा चीनतर्फ पनि सात जिल्लामा सीमा अतिक्रमण भएको समाचार पढियो ।पुर्व, दक्षिण र पश्चिममा एकहत्तर ठाउँमा सीमा अतिक्रमण भएको जानकारी...