व्याकरणीय अशुद्धी भेटिएपछि परिवर्तन हुने भो रु. २० को नोट !
				काठमाण्डाै ३१, असार/२० रुपैंयाको नोट नियालेर हेर्नुहोस त ? यदि तपाई नेपाली भाषा र व्याकरणको क्षेत्रमा थोरै मात्र जानकार हुनुुहन्छ भने त्यहाँ दुई प्रकारका गभ्भीर भाषिक त्रुटी भेट्न सक्नुहुन्छ ।हो,विगत...			
		

 
                 
                 
                 
                 
                