डा. केसीको समर्थनमा सडकमै अोर्लिए जनसागर
श्रावण ८, २०७३- त्रिभुवन विश्व विद्यालय महाराजगञ्जका वरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द केसीको माग पूरा गर्न दवावस्वरुप अाज बिहान ११ बजे काठमाण्डाैकाे माइतीघर मण्डला बाट नयाँ बानेश्वरकाे नीषेधीत क्षेत्र सम्म गाेविन्द...

