अज्ञानी सनातन धर्मीहरूमा ईश्वरीय शक्तिसंग मागेर भौतिकता प्राप्त गर्न खोज्ने मूर्ख चलन
[caption id="attachment_6886" align="alignleft" width="241"] बल्लभ चैतन्य दास[/caption]हामी सनातन धर्मीहरू शास्त्र पढ़दैनौ। यही नै हाम्रो मूल दोष हो। साधु/सन्तको भेषका ढोंगी बाबाजीहरू यही अज्ञानताको फाइदा उठाउछन, लुटछन।यो तलको लेखमा रुद्राक्षको प्रयोगले...

