राजधानीमा रहेका रामेछापका खप्तडी बस्नेतहरु संगठित
रामेछापबाट राजधानी आई विभिन्न पेसा र व्यवसायमा रहेका खप्तडी बस्नेहरुको बृहत भेलाले रोकटबहादुर बस्नेतको अध्यक्षतामा खप्तडी बस्नेत कल्याणकारी कोष समन्य समिति रामेछाप–काठमाडौ सम्पर्क समितिलाई पूर्णता दिएको छ।अभिलेखका लागि वंशावली र...

