स्थानीय निर्वाचन चैतमा हुन्छ : मन्त्री थापा
कास्की ,२४ भदौ / स्वास्थ्यमन्त्री गगन थापाले स्थानीय तहको निर्वाचन चैत्र महिनामा हुने निश्चित रहेको बताएका छन् । विपी कोइरालाको १०२ औं जन्मजयन्तीको अवसरमा नेपाली काँग्रेस कास्कीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन...

