“हिन्दु धर्म र बिज्ञान”-गौरब रिमाल
[caption id="attachment_7638" align="alignleft" width="280"] पहाडको छोरो- गौरब रिमाल[/caption] अष्ट्रेलियाको सर्वोच्च अदालतले केही वर्षअघि त्यहाँका हिन्दूहरुलाई चिठी पठाएर सोध्यो,‘तपाईहरुको सर्वमान्य हिन्दू ग्रन्थ कुन हो ? अष्ट्रेलिया निवासी हिन्दूहरुले जवाफ पठाए, ‘गीता ।’अहिले त्यहाँको...

