प्रधानमन्त्रीकाे भ्रमणका क्रममा नेपाल र भारतबीच तीन बुँदे सम्झौता

काठमाडौं, ३१ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच तीन बुँदे सम्झौता भएको छ । प्रधानमन्त्री प्रचण्ड र उनका भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा शुक्रबार...

दाइजो नल्याएको भन्दै बुहारीको हत्या गर्ने सासु जेल चलान

भदौ – ३० । सप्तरीमा दाइजो नल्याएको झोकमा बुहारीको हत्या गर्ने सासुलाई जेल चलान गरिएको छ । सप्तरीको बोदे बर्साइन–६ की मदिना भनिने सबिरन खातुनलाई पक्राउ गरी जेल चलान गरिएको...

भारत उत्तराखण्डमा रहेकाे केदारनाथ मंदिर,

 केदारनाथ मंदिर काे शिव लिंग १२ ज्योतिर्लिंग मध्यकाे एक हाे याे  हिन्दू धर्म उल्लेख गरीएकाे उत्तरांचल काे चार धाम र पंच केदार मा गनीन्छ । श्रीकेदारनाथ काे मंदिर ३,५९३ मीटर...

सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी इन्द्रजात्रा मनाइँदै

 भदौ,३० काठमाडौँ/वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत इन्द्रजात्रा पर्व मनाइँदैछ ।प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ...

डा. गोविन्द केसी सुटुक्क रोल्पामा

 बिहीबार ३०, भदौ २०७३ रोल्पा /कसैलाई थाहै नदिएर डा गोविन्द केसी रोल्पा आएर बिरामीको उपचार गरेका छन् । झोलामा औषधि बोकेर सार्वजनिक बसमा आएका डा केसीले बुधबार बिहानदेखि सुलिचौरस्थित प्राथमिक स्वास्थ्य...

जहाज किन्न सञ्चय कोषले २५ अर्ब ऋण दिने

काठमाडौं, ३० भदौ । नेपाल वायुसेवा निगमलाई दुई वटा वाइडबडी जहाज किन्न कर्मचारी सञ्चय कोषले ऋण लगानी गर्ने भएको छ ।कर्मचारी सञ्चय कोषको मंगलबार बसेको सञ्चालक समितिको बैठकले निगमलाई २५...

विदेशी सहयोगमा नेता हरूलाइ याेग प्रशीक्षण

काठमाडौं, ३० भदौ । संघीय समाजवादी फोरम नेपालकी नेतृ रेणु यादव अचेल बिहानै राजधानीको टंगालस्थित लक्ष्मी आश्रम पुग्छिन् । रेणु मात्र होइन, विभिन्न ६ ठूला दलका गनेमाने नेता दिनहुँ सखारै...

लोक गायन प्रतियोगिताको उपाधी  ईस्टपोल स्कुल लाइ

काठमाडौ३०, भाद्र  । ईस्ट्पोल स्कुल जोरपाटील्र श्रोत केन्द्र स्तरिय लोक गायन प्रतियोगिताको उपाधी जितेको छ ।बाल दिवसलाई सन्दर्भ पारेर नेपाली लोक गायनको सम्बर्द्धन एवम प्रवर्धन गर्ने उद्धेश्यले सहयोगी मावी श्रोत...

अदालतको बयानका लागि गङ्गामायाले अनशन तोडिन

 काठमाण्डाै२९, भदाै/ विगत केही दिनदेखि आमरण अनशनमा रहेकी गङ्गामाया अधिकारीले अनशन तोडेकी छिन् ।एक महिनादेखि औषधि र स्लाइन समेत नलिइकन वीर अस्पतालमा नै आमरण अनशन सुरु गरेकी गङ्गामायाले बुधबारबाट अनशन तोडेकी छिन्...

दुई सय छात्रालाई साइकल वितरण

काठमाडौं, २९भदौ /जिल्ला विकास समिति काठमाडौंको सहयोगमा दुई सय छात्रालाई साइकल वितरण गरिएको छ । काठमाडौंको पद्मकन्या मावि डिल्लीबजारमा अध्ययनरत दुई सय विद्यार्थीलाई कांग्रेस नेता प्रकाशमान सिंहले साइकल वितरण गरेका...