भारत भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड अाज स्वदेश फिर्ता

काठमाडौं २, असाेज / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको चार दिने राजकीय भ्रमण सकेर आज( आइतबार) स्वदेश फिर्ता भएका छन् ।भारतीय घरेलु उद्योग राज्यमन्त्री गिरीराज सिंहले प्रधानमन्त्री प्रचण्डको बिदा कार्यक्रम...

थप १६ जनालाई सहिद घोषणा गर्न माग

काठमाण्डाै ०२, असोज/काठमाडौं। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेस आन्दोलनका क्रममा मारिएका थप १६ जनालाई सहिद घोषणा गर्नुपर्ने माग गर्दै आज सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।मोर्चाका नेताहरुले आज उपप्रधानमन्त्री विमलेन्द्र निधिलाई...

हिन्दूराज्य माग राख्दै प्रधानन्यायाधीशलाई ज्ञापन

काठमाण्डौ, २ असोज । नेपाललाई वैदिक सनातन हिन्दूअधिराज्य कायम गर्न माग राख्दै प्रधानन्यायाधीश सुशीला कार्कीलाई आईतबार ज्ञापनपत्र बुझाईएको छ ।मञ्चले यसअघि राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई पनि ज्ञापनपत्र बुझाइसकेको छ ।...

बुढानिलकण्ठ युथ सोसाइटीको एक महिने सरसफाई कार्यक्रम सम्पन्न

 काठमाडौ , १असोज। बुढानिलकण्ठ युथ सोसाइटीको आयोजना भाद्र ०४ गतेदेखि शुरु भएको १ महिने नगरब्यापी सरसफाइ अभियान समापन भएको छ। बुनपाका कार्यकारी अधिकृत बिश्वराज मरासैनीको प्रमुख आतिथ्यतामा बुनपा -१ स्थित...

संचारकर्मी सुदर्शन बजगाई सम्मानित

काठमाण्डाै ४,असाेज /आशाका किरण मासिक तथा आशाका किरण डट कमका संचालक एवम युवा समाजसेवी आज एक कार्यक्रमका बिच सम्मनित भएका छन । गोकर्णेश्वर नगरपालिका वडा नम्बर १५ मा रहेको आत्तरखेल...

हिन्दू परम्पराअनुसार शनिबारदेखि सोह्रश्राद्ध सुरु

 काठमाण्डाै १,असाेज /आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म कायम रहने पितृपक्षमा आफ्ना दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गरिन्छ। सोह्र वटा तिथिमा पितृप्रति श्रद्धासाथ पितृकार्य गरिने हुनाले नेपाली समाजमा...

कार्गो गरेर बैंकहरूले डलर नेपाल ल्याउँदै 

बजारमा अमेरिकी डलर अभाव बढेपछि चार बाणिज्य बैंकले विदेशबाट कार्गो गरेर डलर ल्याउने गृहकार्य थालेका छन् ।आफूले विदेशमा राखेको अमेरिकी डलर कार्गो गरेर नेपाल भित्र्याउने गृहकार्यमा ती बैंक जुटेका हुन्...

महिला संघमा देउवा र सिटौला संयुक्त प्यानलकी उमा रेग्मी विजयी

काठमाडौँ, १ असोज/नेपाल महिला सङ्घको तेस्रो महाधिवेशनबाट उमा रेग्मी विजयी भएकी छिन् । सभापति शेरबहादुर देउवा र कृष्ण सिटौलाको संयुक्त प्यानलबाट चुनावी मैदानमा उत्रिएकी रेग्मीले ९९८ मत ल्याइन् । वरिष्ठ...

महानगरपालिकालाई निर्माण सम्पन्न प्रमाणपत्र दिन समस्या

काठमाडौँ, १ असोज । निर्माण भएका अधिकांश भवन नक्सा विपरीत रहेको हुँदा काठमाडौँ महानगरपालिकालाई निर्माण सम्पन्न प्रमाणपत्र दिन समस्या भएको छ ।कामपाले गत असोजदेखि निर्माण सम्पन्न प्रमाणपत्र अनिवार्य गरेसँगै प्रमाणपत्र...

स्वास्थ्य बीमा लागू गर्ने सञ्चय कोषको तयारी

काठमाडौं, १ असोज/ कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताको हितलाई ध्यानमा राखेर यसै आर्थिक वर्षदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने भएको छ ।सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत गरेर बृहत्तर स्वास्थ्य बीमा कार्यक्रम...