भारत–पाकिस्तान युध्दकाे तयारी सीमाका बस्ती खाली गराइयो, स्कुलहरु बन्द

 काठमाडौं१४, असोज । भारत र पाकिस्तानबीच तनाव बढ्दै गएको छ । दुई मुलुकबीच युद्धको तयारी भइरहेको संकेत देखा परेको विश्लेषकहरुको भनाइ छ ।भारतले पाकिस्तानसँग सीमा जोडिएका क्षेत्रमा कयौं बस्ती खाली...

टेलिकमको दसैं अफर– ४० रुपैयाँमा ५ सय एमबी डाटा

काठमाण्डाै १३,असाेज/नेपाल टेलिकमले दसैं–तिहार तथा छठको अवसरमा ४० रुपैयाँमा ५ सय मेगाबाइट (एमबी) डाटा चलाउन दिने भएको छ । कम्पनीले चार्डपर्वलाई लक्षित गरि ल्याएको ‘नाइट डाटा अफर’मा सहभागी भई उपभोक्ताले...

नेपाल पाकिस्तानको पक्षमा, भारतलाई लाग्याे झट्का

काठमाडौं, १३ असोज/ पाकिस्तानमा आयोजना हुन लागेको आसन्न १९ औं सार्क शिखर सम्मेलन बहिस्कार गर्ने भारतीय नेतृत्वको प्रयासलाई नेपालले विफल पारिदिएको छ । भारतले पाकिस्तानलाई आतंकवादीहरुको केन्द्रका रुपमा आरोप लगाउँदै...

त्रिशूली नदीमा गाडी भेटियो, पूर्वगृहमन्त्री घिमिरेको हुनसक्ने अनुमान

काठमाडौं, १३ असोज । पूर्वगृहमन्त्री माधव घिमिरे चढेको जीप त्रीशुली नदीमा दुर्घटना भयकाेथीयाे तीन दीन  पछी परिचालित भएको नेपाली गोताखोरले त्रिशूली नदीमा गाडी फेला पारेको छ।चितवन प्रहरी प्रमुख एसपी वसन्त...

लागूऔषध तस्करीमा पूर्वसभासद् तानिए

काठमाडौं, १३ असोज /औषधि बनाउन आयात गरिएको प्रिकर्सर रसायन (सिउडोइफेड्रिन) अन्तर्राष्ट्रिय लागुऔषध कारोबारीलाई बिक्री गरेको आरोपमा पूर्वसभासद् मधुसुदन अग्रवाल छानबिनमा तानिएका छन् ।अनुसन्धानको क्रममा अग्रवालद्वारा सञ्चालित एसआर फर्मास्युटिकल्स तथा टौरस...

यातायात व्यवसायीको दादागिरीले लामाे रुटमा बस थप गरिएन

काठमाडौं१३, असोज / यातायात व्यवसायीले दसैंको मुखमा गाडीको अभाव सिर्जना गरी क्षमताभन्दा बढी यात्रु बोक्न पाउनुपर्ने माग राखेका छन् । गाडीको सिट संख्याभन्दा बढी यात्रु बोक्न नपाउने भए आफूहरूलाई सित्तैमा...

थ्रीस्टार क्लब गुवहाटीमा भइरहेकाे बोर्दोलोई ट्रफिको फाइनलमा 

काठमाण्डाै १२,असाेज/ललितपुरको थ्रीस्टार क्लब बुधबार युनाइटेड सिक्किमलाई अतिरिक्त समयमा ४–१ ले पराजित गर्दै भारतको गुवहाटीमा भइरहेको ६४ औं बोर्दोलोई ट्रफि फुटबलको फाइनलमा प्रवेश गरेको छ ।नेपालको राष्ट्रिय लिग च्याम्पियन थ्रीस्टारको...

औषधि व्यवस्था विभागमा प्रहरी छापा, दराजमा खैरो हेरोइन

काठमाण्डाै१२,असाेज/ बिजुलीबजारमा रहेकाे औषधि व्यवस्था विभागभित्र  स्टिल दराजमा खैरो हेरोइन फेला परेको छ । विभागमा  पानस फर्मास्यूटिकल्स प्रालि लेखेको स्टिलको दराजमा हेरोइन जोख्ने डिजीटल तराजु सहीत २२ ग्रमा खैराे हीराेइन...

सिंहदरवारका भुस्याहा कुकुरको बन्ध्याकरणमा तीन करोड बिनीयाेजीत

काठमाडौं१२,असाेज / सिंहदरवार क्षेत्रमा भुस्याहा कुकुर हरूकाे बीगबीगी बडदै  आएकाे ले नेपाल सरकारले  भुस्याँहा कुकुरको बन्ध्याकरण गर्न तीन करोड लगानी गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले कुकुरको बन्ध्याकरण गर्न तीन...

धादिङ मार्पाक बस दुर्घटना : मृत्यु हुनेको संख्या १९ पुग्यो, १७ को सनाखत

धादिङ , अशोज १२ /धादिङबेसीबाट किन्ताङफेदीतर्फ गइरहेको यात्रुबाहक बस मार्पाक गाविसको पन्तटार नजिकै पहिरो पार गर्न लाग्दा पल्टिएर आज मध्याह्न भएको दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ ।दुर्घटनामा...