नेपालले अन्तरिक्षमाआफ्नै स्याटलाइट राख्ने
काठमाडौं२०,असाेज । अन्तरिक्षमा नेपालको आफ्नै स्याटलाइट स्थापना गर्न नेपाल दुरसञ्चार प्राधिकरणले अन्तर्राष्ट्रिय कम्पनीहरूबाट प्रस्ताव माग गरेको छ ।प्राधिकरणले बिहिबार सूचना जारी गर्दै ४५ दिन भित्र प्रस्ताव पेस गर्न इच्छुक कम्पनीहरूलाई...

