कांग्रेस प्रचण्ड सरकारको विकल्प खोज्दै, माओबादी केन्द्र समेत सरकारको बिरुद्द विभाजित बन्दै
काठमाडौं, १९ असोज । सरकारको प्रमुख घटक नेपाली कांग्रेसले सबैतिर सरकारको आलोचना बढेको र सरकार देशका मुद्दामा असफल भएको भन्दै प्रचण्ड सरकारको विकल्प खोज्न थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले...