अाज दशैंको सातौं दिन, घरघरमा फूलपाती भित्र्याईदै
[caption id="attachment_8080" align="alignleft" width="401"] फाइल फोटो[/caption]काठमाण्डाै२२,असोज/ प्रत्येक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याई मनाइँदैछ...

