चौध दिनदेखि त्रिशुलीमा हराइरहेका घिमिरेका भाइको शव भेटियो
काठमाडौं २२, असोज/ पूर्व गृहमन्त्री तथा पूर्व मुख्यसचिव माधव घिमिरेका भाइ मोहन मिघिरेको शव चितवनको घोप्टेभिरमा जीप दुर्घटना भएकाे चौध दिन पछि अाज भेटिएको छ ।असोज ९ गते मुक्तिनाथको दर्शन...