अन्तराष्ट्रिय हिन्दु सम्मेलनबाट पूर्वराजा ज्ञानेन्द्रले सम्बोधन गर्ने
काठमाडौं २, कार्तिक/ नेपालमा गणतन्त्र प्राप्तिपछि लामो समय सम्म मौन बस्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाहले बनकालीमकाे धार्मीक सभामार्फत आफ्नो भनाइ सार्वजनिक गर्ने भएका छन्। पशुपतिस्थित बनकालीमा कात्तिक ४ गते सुरू...

