भारतीय राष्ट्रपतिको सगै नेपालमा चार सय भारतीय कमाण्डो आउदै
काठमाडौं, ५ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न नेपाल भ्रमणको तयारीबारे बिहीबार नेपाल र भारतका अधिकारीबीच छलफल भएको छ ।भ्रमणको तयारीलाई दुवै देशका तर्फबाट अन्तिम रूप दिनका लागि नेपाल...

