किशोरी बलात्कार गर्ने ३ जनालार्इ २२ वर्ष जेल सजाय ताेकियाे
कार्तिक ११, गाईघाट /बेल्टार बसाहा नगरपालिका बसाहाकी एक १३ वर्षीया किशोरीलाई पटक–पटक बलात्कार गर्ने किशोरीको बुबा, मामा र गाउँले दाजुलाई जिल्ला अदालत उदयपुरले जेल सजायको फैसला गरेको छ ।जिल्ला अदालत...