दशाै पुष्प मेलामा पच्चीस लाखको कारोबार
काठमाडौँ, १२ कात्तिक /दशौँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनीमा रु २५ लाखको कारोबार भएको छ ।कृषि विकास मन्त्रालयको सहयोगमा फ्लोरिकल्चर एसोसिएसन नेपालले यही १० गतेदखि जावलाखेलको फुटबल मैदानमा ‘रोपेर फूल गोदावरी,...

