राजधानीकाे मुटुमा सुरक्षााकर्मीबीच खुकुरी हानाहान
काठमाण्डाै १८,कार्तीक/ नेपाल आयल निगमको बबरमहलस्थित कार्यालयको सुरक्षामा खटिएका दुई सुरक्षार्कीबीच खुकुरी हानाहान भएको छ। प्रहरीले आफ्नै सहकर्मी वीरेन्द्र शाहीलाई खुकुरी प्रहार गरेको आरोपमा थानबहादुर लामालाई पक्रेको छ। प्रहरीका अनुसार...

