चलचित्र ‘छक्कापञ्जा’ले युएईमा पनि नेपालीकाे मनजीत्दै
काठमाण्डाै२७, कात्तिक/नेपाली चलचित्र क्षेत्रमै अत्याधिक व्यापार गर्न सफल दिपा श्री काे पहीलाे निर्देशनमा बनेकाे चलचित्र ‘छक्कापञ्जा’ले आवुधावि युएई नेपाली सिनेमा पनि तहलका मच्चाएको छ । छक्कापञ्जाको शुक्रवारको पहिलो शो युएईको...

