नेपाली फुटबल टोलीका प्रत्येक सदस्यलाई तीन–तीन लाख दिने सरकारको घोषणा
काठमाण्डाै१,मंसीर / सरकारले एएफसी सोलिडारिटी कप विजेयता नेपाली फुटल टिमका सबै सदस्यलाई तीन–तीन लाख दिने घोषणा गरेको छ ।मंगलबार भएको फाइनलमा नेपालले मकाउलाई १-० ले हराउँदै ऐतिहासिक उपाधि जितेको टोलीका सबै...